Logo

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विवाह गर्दै !

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि दोस्रो पटक विवाह गर्ने भएका छन् ।पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य महिलासँग होइनकी आफ्नै पत्नी सीता दाहालसँगै फेरि विवाह गर्ने भएका हुन् ।

प्रचण्ड निकट स्रोतका अनुसार अध्यक्ष प्रचण्ड ले आगामी बैशाख २६ गते च दोस्रो पटक विवाह गर्ने भएका हुन् । आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्ने हुनाले फेरि दोस्रो पटक विवाह हुन लागेको बताइएको छ । २०२६ साल वैशाख २६ गते विवाह गरेका प्रचण्ड र सीताबीच बैशाख २६ गते दोस्रो पटक विवाह हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्