Logo

शोभा थापा र विजय कुमार थापाको ‘सुन माया सुन’ !

चर्चित गायिका शोभा थापा र विजय कुमार थापाको समधुर स्वर रहेको ‘सुन माया सुन’ बोलको लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ l गीतको शब्द शृजना पछिल्लो समयका चर्चित सर्जक राजेन्द्र शाह बिपीले गरेका हुन् भने लय सृजना प्रशान्त पौडेलले गरेका हुन् ।

प्रवेश थापाको प्रस्तुति रहेको गीतको भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका हुन् । बासु बरालले छायांकन गरेको गीतको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका छन् l विशेस फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रवेश थापा र करिश्मा ढकालले अभिनय गरेका छन । भिडियो साहित :

प्रतिक्रिया दिनुहोस्