Logo

बौद्ध काण्ड: श्रीमानलाई मारेपछी ला*श देखेर श्रीमती बेहोस | श्रीमानसंगै मर्छु भनेपछि…..(भिडियो सहित)

काठमाडौँको जोरपाटीमा डेरा गरि बस्ने २५ वर्षकी शिला घलेले आफ्नै २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको च*क्कु प्र*हार गरि ह*त्या गरेकी छिन् ।गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी का*ट्ने च*क्कुले छातीमा प्रहार गर्दा ज्या*न गएको हो । छिमेकीका अनुसार सधै घर झगडा भइरहने र शिलालाई धेर रिस नगर्न आग्रह गर्दै आएको बताए । घटना घट्ने दिन पनि शिला र जालमानको झगडा भएको र दुई मु*क्का जालमानले हा*नेपछि शिलाले जवाफमा च*क्कु प्र*हार गरेको प्रत्यक्षदर्शी छिमेकीले बताए ।

च*क्कु प्र*हारबाट शक्त घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । त्यसपछि श्रीमती शिलालाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ। शिलाको स्थायी घर भने मकवानपुर गढी गाउँपालिका–८ भएको बुझिएको छ । उनीहरु बस्दै आएको जोरपाटी स्थित डेरा पुग्दा सानो कोठामा लथालिङ्ग पलंग र छरप्रस्ट लुगाहरु देखिन्थे । घटनास्थलमा देखिएको दृश्य तलको भिडियोमा हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्