Logo

पत्रकार सालिकरामकाे आत्महत्या प्रकरणमा रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गर्ने……(भिडियो सहित )

सञ्चारकर्मी रवि लामिछानेमाथि हत्या गरेको आरोप लागेको छ । यही साउन २० गते सोमबार राति चितवनमा झुण्डिएर मरेको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडाशैनीले एक भिडियोमा आफ्नो हत्यारा पत्रकार लामिछाने भएको बताएका छन् ।

नेपाल आजले बुधबार सार्वजनिक गरको दिवंगत पुडाशैनी आफैले बोलेको भिडियोमा पत्रकार लामिछानेले आफुलाई मर्न बाध्य पारेको आरोप लगाएका छन् ।
न्यूज ट्वान्टीफोर टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका पत्रकार लामिछानेमाथि उनका पूर्व सहकर्मी समेत रहेका दिवंगत पुडाशैनीले गम्भीर आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्