Logo

रबि लामिछानेको नाम मुछिएपछि वकिल मिडियामा, दोषीलाई ५ बर्ष जेल सजाय ! भिडियोनै अन्तिम प्रमाण…(हेर्नुहोस् भिडियो)

काठमाडौँ – दुई साताअघि चितवनको एक होटलमा आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीको मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ । उनी आफैँले रेकर्ड गरेको भिडियोमा पुडासैनीले आफूलाई रवि लामिछानेसहित तीन जनाले मार्न बाध्य बनाएको आरोप लगाएका छन् । भर्खरै आफूसँग टाढिएकी प्रेमिकालाई अघि सारेर रवि र युवराज कँडेलले आत्महत्या गर्न बाध्य बनाएको पुडासैनीले भिडियोमा आरोप लगाएका छन् ।

रवि चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का सञ्चालक हुन् । यो कार्यक्रम न्युज २४ टेलिभिजनबाट प्रशारण हुन्छ । कँड‍ेल पनि उक्त टेलिभिजनसँग आबद्ध छन् । आफू न्युज २४ टेलिभिजन छाड्ने मनस्थितिमा पुगेपछि युवराजले अस्ट्रेलिया लैजाने युवती मिलाइदिने भन्दै ती युवतीसँग भेट गराएको र त्यसपछि ती युवतीसँग सबै खालको सम्बन्ध भएको पुडासैनीले भिडियोमा बोलेका छन् । रबि लामिछानेको नाम मुछिएपछि वकिल मिडियामा, दोषीलाई ५ बर्ष जेल सजाय ! भिडियोनै अन्तिम प्रमाण…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्