Logo

ज्ञानेन्द्र शाहीको अवस्था चिन्ताजनक, हतारहतार इमर्जेन्सीमा भर्ना गरियो…(हेर्नुहोस् भिडियो)

“नेपालका लागि नेपाली” अभियानका अभियन्ता ज्ञानेन्द्र शाही माथि कुटपिट भएको छ । कुटपिट हुदै गर्उदा प्रहरीले उद्दार गरेको हुन् । “नेपालका लागि नेपाली”अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो केहि अ’ज्ञात ब्याक्तिहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका थिए ।त्यस लगतै शाहीमाथि कु’टपि’ट भएको छ ।

शाहीलाई उपचारका लागि अहिले काठमाडौंको लियाएर टमा सेन्टरमा उपचार भैरहेको छ । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चो’ट लागेको छ। उक्त ठाउँमा सभा गर्न प्रहरीले नदिएपछि फर्कन लागेका शाही सवार गाडीमा अ’ज्ञात समूहले ढुं’गा प्र’हार गरेको थियो। ढुंगा प्र’हारबाट गाडीको चारैतर्फका सिसा फु’टेको छ। शाहीका समर्थकहरूले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुबाट कु’टपि’ट भएको दाबी गरेका छन्। ज्ञानेन्द्र शाहीको अवस्था चिन्ताजनक, हतारहतार इमर्जेन्सीमा भर्ना गरियो…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्