Logo

“हो, बम्बई कोठीमा बेचिएको मेरो श्रीमती” सुनिताको कथा थाहा थियो तर पनि अन्तरजातीय बिहे गरे…(हेर्नुहोस् भिडियो)

यो कथा यस्तो व्यथाले भरिएको कथा हो, जो सुन्दै आङ सिरिंग हुने गर्छ । अहिले पनि हाम्रो नेपाली समाजका कयौं दिदी बहिनीहरु यस्तै जिवन जिउन बाध्य छन् बम्बईका काल कोठीहरुमा ।

त्यसो त कुनै समय लेखक तथा समाज सेवी स्ुनिता दनुवार पनि यस्तै परिस्थितिको शिकार भइन् अनि बल्ल तल्ल नेपाल फर्कन सफल भइन् तर आज पनि ति दिनहरु सम्झदा उनका आँखामा आँशु भरिन्छ अनि आफू जस्तै अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्दै आएकी छिन् । आखिर कस्तो सम्म पिडा भोग्नु पर्छ त्यो कालो कोठीभित्र ? अहिले सुनिता दनुवार नेपालमा छिन् ! अहिले उनि बिहाहित भएकी छिन् । नयाँ जीवनको सुरवात गर्दै छिन् उनलाई उनको श्रीमान् ले धेरै माया गर्नु हुन्छ । श्रीमान् श्रीमती संग गरिएको हेर्नुहोस् यो मनै रुवाउने कुराकानी भिडियो मार्फत्…

प्रतिक्रिया दिनुहोस्