Logo

सम्मान स्वरुप शेयर गर्नुहोला : काश्मिर भिडन्तमा शहिद भएका अर्जुनको सैनिक सम्मानसहित अन्त्येष्टि

ज’म्मू–कश्मीरमा आ’तङ्कवादी आ’क्रमणमा ज्या’न गु’माएका नेपालका अ’र्जुन थापा मगरको शुक्रबार उ’च्च सैनिक स’म्मानका साथ अ’न्त्येष्टि गरिएको छ । भारतको पश्चिम बङ्गाल राज्यको बा’गडोगरा सैनिक क्या’म्पमा अ’र्जुनको पारिवारको उ’पस्थितिमा उ’च्च स’म्मानका साथ अ’न्त्येष्टि गरिएको हो ।

उनीसँगै आ’क्रमणमा ज्या’न गु’माएका भा’रतीय ना’गरिक सा’वन्त सन्दीप र’घुनाथको पनि अ’न्त्येष्टि गरिएको हो । मृ’तकको श’वमा सै’निक क’माण्डर, वि’शिष्ट अधिकारी लगायतले मा’ल्यार्पण गर्दै हा’र्दिक श्र’द्धाञ्जली प्र’दान गरेका थिए ।

गएको बुधबार जम्मू–कश्मीरको र’जौरी जिल्लाको सी’मा क्षे’त्र नौशेरामा भारतीय र आ’तंकवादीको स’ङ्घर्षमा नेपालका अ’र्जुन र भारतका सन्दीपको ज्या’न गएको थियो । ५ वर्षे ज’वान अ’र्जुन थापा मगर गोरखा जिल्लाको वि’कट गाउँ रि’पका हुनुहुन्छ ।

उहाँ की श्रीमती सरिता थापा मगर हुनुहुन्छ । त्यस्तै २९ वर्षीय भा’रतीय ना’गरिक सन्दीप म’हाराष्ट्र रा’ज्यको स’तारा जिल्लाको मु’न्डे गाउँका हुनुहुन्छ । उहाँकी स्मि’ता सा’वन्त नाम गरेकी श्रीमती हुनुहुन्छ । अर्जुन र सन्दीप नि’कै अ’नुशासित र क’र्मनिष्ठ सै’निक भएको भन्दै सेनाले प्र’शंसा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्