नेपालका अधिकांश ठाउँहरुमा हुने गरेका घरेलु हिं’सा र दाइजो अ’पराध बढि हुने गरेको देखिएको छ। महिलालाई कमजोर ठानेर दिनहुँ दिन महिलासँग जोडिएका विभिन्न आ’पराधिक क्रि’याकलापहरु नेपाली समाजमा घ’ट्ने गरेका छन्। सोझी महिला देखेर प्रेम प्रलोभनमा पारेर प्रेमको नाटक गरी महिलालाई फ’साउने गरेको घ’टना दिनहुँ दिन बढ्दै गइरहेका छन् ।
यस्तै घरेलु हिं’साको सिकार भएकी, आफ्नै पतिबाट तिरस्कृत भएकी हिमा श्रेष्ठको कहानी निकै दर्दनाक छ। विदेशमा दु:ख गरेर कमाएको सबै सम्पती खाएर कु’टपि’ट गर्नुका साथै शारिरिक र मानसिक या’तना दिएर घर निकाला गरी एक्लो जीवन बिताईरहेकी हिमाका श्रीमान्ले उनलाई बेवास्ता गरिरहेका छन्।
आफैंले जन्माएको छोरीको बावु हैन भन्ने समेत गरेपछि हिमा निकै दु:खि भएकी छिन्। हिमाले अनेक पिडा सहेर पनि आफ्ना छोरीको हेरचाह गरीरहेकी छिन् ।
उनका श्रीमानले आफन्त तथा साथी भाईहरुसँग श्रीमती र छोरी हैन भन्दै चरित्र ह’त्या गरी ब’दनाम गराउदै आइरहेका छन्। उनको श्रीमानले १० लाख लिएर छोड्न भन्दै जिन्दगी ब’र्बाद गरिदिने ध*म्कि समेत दिएको उनले बताएकी थिईन्। यसैबीच हिमाको कोठामा आएर एक महिलाले उनलाई कु’टपि’ट गरेको भन्ने खुलासा गरेकी छिन् । ती महिलाले उनको गा’लीग’लोच गरि ब’दनाम गर्न खिजेको समेत आरोप लगाएकी छिन् । हिमाले ‘मलाई बचाउनु’ भन्दै रुँदै मिडियामा आएकी छिन् । हेर्नुस् तलको भिडियो….
प्रतिक्रिया