Logo

गायक निशान भट्टराईको कार दु’र्घटनामा परी नि’धन, रेस्टुरेन्टबाट फर्किने क्रममा गायक भट्टराई दु’र्घटना भयो

काठमाडौं । सवारी दु’र्घटनामा परि गायक निशान भट्टराईको नि’धन भएको छ । गएराति काठमाडौंको दरबारमार्गमा रहेको एक रेस्टुरेन्टबाट फर्किने क्रममा गायक भट्टराई दु’र्घटनामा परेका थिए ।दु’र्घटनामा स’ख्त घा’इते उनको वीर अस्पतालको ट्र’मा सेन्टरमा उपचारकै क्रममा नि’धन भएको हो । गायक भट्टराई दरबारमार्गमा रहेको वान थाई रेस्टुरेन्टमा आफ्नो नि’यमित गायन प्रस्तुति सकेर घर फ’र्किने क्रममा दु’र्घटनामा परेका थिए । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार भट्टराईको कार तीनकुनेमा दु’र्घटनामा परेको हो ।उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठो’क्किएको थियो ।

ग’म्भीर अवस्थामा उनलाई ट्र’मा सेन्टर पु’र्याइएको थियो । उपचारका क्रममा उनको मृ’त्यु भएको थियो ।गायक भट्टराईको ‘कामनाले भरिएको…’ पहिलो गीत हो । दीर्घ सिंह ब’मको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर…’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईले साथ दिएकी छिन् । उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती…’ हो । यो गीत नेपाल आइडल सिजन वानका प्र’तिस्पर्धी निशान भट्राईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो । निशान ०४१ मा रेडियो नेपाल प्रवेश गरेका थिए । ०४१ देखि ०४४ को अन्त्यसम्ले उनले रेडियो नेपालमा गायकको रुपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्