Logo

सार्बजनिक बसमा ह’स्तमैथुन गरि युबतिको कपालमा बि’र्य फा’ल्ने रविन…(हेर्नुहोस् भिडियो)

काठमाडौं – एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रु’टमा च’ल्ने सार्वजनिक बसमा अ’श्लिल क्रि’याकलाप गरेको आ’रोपमा चितवनबाट एक युवक पक्राउ परेका छन् ।अ’श्लिल ह’र्कत गरेको आरोपमा रविन रुचाललाई चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।महानगरीय अ’पराध महाशाखाको टो’लीले उनलाई चितवनबाट पक्राउ गरि काठमाडौं ल्या’एको महाशाखाका एसएसपी सहकुल थापाले पक्राउ गरेको पु’ष्टि गरे ।एक वर्षअघि सामाजिक सञ्जालमा सार्वजनिक बसभित्रै अ’श्लिल ह’र्कत गरेको भिडियो भाइरल भएको थियो ।

भिडियोमा युवकको प’हिचान भने हुन सकेको थिएन । महाशाखाका एक अधिकारीले भने,‘‘लामो समयदेखि खो’जी जा’री राखेका थियौं । शं’का लागेपछि उनको सामाजिक सञ्जाल पनि नि’गरानीमा रा’खेका थियौं । उनले घ’टनामा आफ्नो सं’लग्नता स्वी’कार गरिसकेका छन् ।’’ महाशाखाले ती युवकको खो’जीका लागि वि’शेष टि’म नै प’रिचालन गरेको थियो ।भिडियो गत मंसिरमा सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले पक्राउ गर्न न’सकेको भन्दै व्या’पक आ’लोचना पनि भएको थियो । प्रहरीका अनुसार त्यो भिडियो पक्राउ परेका व्यक्ति आफैँले खि’चेका थिए । हेर्नुहोस् भिडियो….

प्रतिक्रिया दिनुहोस्