Logo

लोग्ने बिदेश जाँदा स्वास्नी पो,इल जाने चलन कहिले सम्म ? सन्तोष दाई,श्रीमती र सुरेश बिच यस्तो कुरा भयो (भिडियो हेर्नुहोस)

गत मंसिर २४ गते माईत जान्छु भनेर हिडेकी प्रमिला परिवारको सम्पर्कमा नआएपछी उनका श्रीमान सन्तोष सुनारले पत्रकार सम्मेलन गरेका थिए । विदेशमा रहेका श्रीमानसँग माईत जाने अघिल्लो दिनसम्म पनि राम्रो कुराकानी भएको र त्यसपछी फोन सम्पर्क समेत हुन नसकेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताएका थिए ।करिब सात लाख रुपैयाँ, गरगहना, नागरिकता, चेक बुक समेत बोकेर हिडेकी प्रमिलालाई खोजिदिन आग्रह गरेका उनका श्रीमान सन्तोष सुनारले अन्तत: मिडियाको सहयोगमा फेला पारे ।

सुरेश परियार नाम गरेका व्यक्तिसँग गएकी उनलाई त्यस्तो अवस्थामा देख्दा सन्तोष ढले । यस घटनालाई लिएर अनेक टिकाटिप्पणी आइरहेका छन् ।चितवनको उक्त घटनाको बारेमा श्रीमानबाट अपहेलित हिमा श्रेष्ठले आफ्नो धारणा राखेकी छिन् । हिमाले सबै युवा मात्र खराब नहुने भन्दै केहि महिलाका कारण पनि समाजमा श्रीमान पिडित हुने गरेको बताएकी छिन् । उनले पिडित सन्तोषले न्याय पाउनु पर्ने र कुनै छोरी मान्छेको कारण घरबार बिग्रिन्छ भने त्यस्ता महिलालाई थ’प्पड हान्नेछु भन्दै आक्रोश ब्यक्त गरेकी छिन् । भिडियो हेर्नुहोस …

प्रतिक्रिया दिनुहोस्