Logo

रवि लामिछाने र युवराज कँडेलले मुद्दा जीते हेर्नुहोस्

सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन मुद्दाको बहस बाट सकियो सफाइ पाएका छन् । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको जीत भएको छ । जिल्ला अदालत चितवनमा भएको बहस सकिएपछि फैसला भएको हो ।

गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतले आजै मुद्दा किनारा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्