Logo

यी ६ कुरा तपाईसँग छ कि छैन ? यदि छ भने तपाइ भाग्यमानी

अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च ।वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।।
हरेक मानिसको जिवनमा सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन नि कुनै पनिमानिस कहिल्यै पनि सुखीवादुखीभईराख्दैन । यसै प्रसंगलाई लिएर महाभारतमापनिविदुरले भनेका छन– यदीकुनै मासिनको जीवनमायी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनिदुःखीहुँदैन । यो कुरा महाभारतको उद्योगपर्वमा उल्लेख छ ।

सुखीजीवनको लागिधन सम्पत्तिहुनु आवश्यक छ । बिनाधनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालनपोषण गर्नको लागिधनसम्पत्तिहुनु आवश्यक छ । आजको समयमाशिक्षाप्राप्त गर्नको लागिपनिधनको जरुरी छ । धनबिनाकुनै रोगको उपचार सम्भव छैन । वृद्धावस्थामा पनिधनको ठूलो साहारा चाहिन्छ । यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण र रोगलाग्दाउपचारको लागिधनको अतिआवश्यक हुन्छ ।जानिराखौँ ती काम, भिडियो मार्फत्

प्रतिक्रिया दिनुहोस्