Logo

बालिका भेटिएको हुदा आफ्नै छोरी सम्झेर सेयर गरिदिनु होला ताकी परिवार सम्म पुगोस !

बालिका भेटिएको हुदा आफ्नै छोरी सम्झेर सेयर गरिदिनु होला ताकी परिवार सम्म पुगोस ! आफ्नै छोरी चेली सम्झेर यो सुचना सेयर गरिदिनुहोला । ताकी परिवारसंग भेट होस बालिका फेला परेको सूचना एक्लै रुँदै हिँडेको अवस्थामा रोजिता नाम बताउने नानी फेला परेको हुँदा निज लाई चिन्नु हुने वा आफन्तले बनेपा ईलाका प्रहरी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।हामी ले यो सुचना फेसबुक मा भेटायको हुदा छिटो भन्दा छिटो आफ्ना आफन्त काहा पुगोस भनी न्युज बनाएका छौ

सबै ले शेयर गरि उनी नानी को बुवा आमा सम्म पुर्याउनु होला आफना आफ्न्त सम्म पुग्ने सुचना भएको । कारण ले हामिले यो न्युज बनायको छिटो भन्दा छिटो नानिलाइ आफ्ना बुवा आमा सामु पुगोस हालै हाम्रो देेशमा बाल बालिका हराउने करम बडिरहेको हुदा सबै लाई आफ्ना बाल बालिका लाई राम्रो ख्याल गर्नुहोला अनुरोदध ।

प्रतिक्रिया दिनुहोस्