Logo

हे भगवान यस्तो कसरी भयो ? करेन्ट लागेको छोरालाइ बचाउन आमा डाको छोडेर रुदै मिडियामा ! सेयर गर्नुहोला

झापा दमक निवासी भिम मगर नाम गरेका युवालाई घर बनाउने काम गर्दा करेन्ट लागेर बिराटनगर स्थित म्याक्स अस्पतालमा लागिएको छ । सामान्य मजदुर काम गर्ने युवालाइ उपचार गर्न घरको आर्थिक अवस्था कम्जोर भएका कारण बुढी आमाले रुदै रुदै सबैलाई गुहार माग्नुभएको छ । सामान्य परिवारका भिम मगर अहिले ४० बर्षका भएका छन् ।

आमा , हजुरआमा र भिम रहेको घरमा बिहान बेलुका छाक टार्न धेरै कठिन पर्ने आमाले बताएकी छिन् । जसो तसो गर्दै हामीलाई पाल्दै आएको छोरोको यस्तो हालत भएको देख्दा आमाको बोल्न सक्ने अवस्था समेत कम्जोर छ । घर बनाउने काममा लेभर काम गरेर घर खर्च टार्दै आएको छोरालाई जसरि पनि बचाउन सबैलाई बुडी आमाले रुदै अलिकति सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्