Logo

मान्छे मर्न हुनु अघि देखिने ९ लक्षण यस्ता छन ! जानी राखौ

पृथ्वीमा जन्म लिएपछि शरीर छोडेर एक दिन न एक दिन परलोक जानै पर्छ । धर्म ग्रन्थहरुमा हाम्रो शरीरको मात्र मृ त्यु हुने तर आत्म भने अमर हुने उल्लेख छ । पुराणमा मानिसको मृ त्यु हुनु अघि देखिने ९ लक्षणबारे चर्चा गरिएको छ । जानी राखौ :

१. मृ त्यु निकट भएपछि मानिसको आँखामा ज्योति कम हुँदै जान्छ । नजिक बसेका ब्यक्ति पनि देखिन छोडे वा चिनिन छोडे भने पनि मृ त्यु निकट आएको बुझिन्छ ।

२. कुनै ब्यक्तिको पानीमा वा तेलमा छायाँ देखिन छोड्छ वा मधुरो देखिन थाल्यो भने यो मृ त्यु निकट भएको संकेत हो । छायाँ हराउन थालेपछि मृ त्यु निकट भएको बुझ्नु पर्छ ।

३. जीवनमा गरिएका राम्रा र नराम्रा कर्म अनुसार मृ त्यु नजिक भएपछि मानिसको आँखामा त्यस्ता कुरा घुम्ने गर्छन् । फिल्ममा पुराना कुरा देखाइएको जस्तै जीवनका राम्रा र नराम्रा कर्म आँखा अगाडी आउँछन् ।

४. गरुण पुराणका अनुसार मृत्युको घडी नजिकिएपछि यमराजका दुत मृ त्यु हुने ब्यक्तिको नजिक देखिन्छन् । मृ त्यु हुन लागेका ब्यक्तिले मात्र यस्ता भयंकर जीवको दृष्य देख्छ ।

५. जसको कर्म निक्कै राम्रो छ उसको आँखामा मृ त्यु हुनु अघि प्रकाश देखिन्छ । यस्ता ब्यक्ति मृ त्युको समयमा निश्चित देखिन्छन् ।

६. पाप कर्म धेरै गरेका ब्यक्तिका सामने यमदुतहरु डरलाग्दा देखिन्छन् । यस्ता ब्यक्ति मृ त्यु हुने समयमा डराएको देखिन्छ ।

७. शरीर त्याग गर्ने समयमा मानिसको आवाज हराउँछ । बोल्न खोजे पनि बोली आउँदैन । कसैले घाँटी च्याँपे जस्तो आवाज आउँछ ।

८.पुराणका अनुसार मृ त्युपछि पापी मनुष्यलाई २४ घण्टामा यमदूतले वायुमार्गबाट यमलोकमा पुर्याउँछन् । यमराजले कर्म अनुसार नर्कमा सजाय सुनाउँछन् ।

९. गरुण पुराणका अनुसार आत्मा जीवनका सबै घटनाको अर्थात कर्मको आफ्नो साथमा लिएर शरीर त्याग गरिदिन्छ । अभौतिक शरीरलाई आफूले गरेका खराव कर्मको प्रयाश्चित गर्न यमराजको ढोकामा उपस्थित गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्