Logo

‘महाबिर पुन’का लागि भाग्य न्यौपानेले संकलन गरे यति धेरै रकम…(भिडियो सहित)

“राष्ट्रिय आविस्कार केन्द्र” – डा. महाबिर पुन सहयोगार्थ, (Dr. MBP – NNC – Global Campign – Belgium)

एउटै उद्धेश्य ” समृद्ध नेपाल ” को निर्माण ।

अथाह सम्भावना हरु लाई आत्मसाथ गरेका हाम्रा नेपाली दाजु -भाई तथा दिदिबहिनीहरु कोहि पनि बिदेशीनु नपरोस, नेपाल भूमि मै आफ्नो अथाहा ज्ञान, सिप र दक्षता सिन्चेर नेपाल लाई स्वर्ग भन्दा पनि धेरै सुन्दर र सुखी बनाउन सकियोस भन्ने दृढता ले अनगिन्ती ईच्छा चाहना र अ’प्ठ्यारो परिस्थिति लाई थाति राखी, रगत पसिना बगाएर हजुरहरुले गर्नुभएको यो एेतिहासिक सहयोग प्रति आज हामी नि:शब्द भएका छौ साथै , यहाँ हरु सम्पुर्ण मा न्यानो अभिवादन तथा हार्दिक नमन प्रकट गर्दछौं ।

हजुरहरुले गर्नु भएको पछिल्लो सहयोगमा अझै केहि रकम थपिएको जानाकारी गराउदै सहयोगीमनहरुको नामावली पनि हामीले तल राखेका छौ ।
आज तात्तातो खबरका दिन दु:खीहरुका भगवान भाग्य न्यौपाने भाई द्वारा डा. महाबिर पुन ज्यु लाई 12 लाख 23 हजार 583 रुपैया हस्तानतरण गर्नुभएकोछ !

अन्त्यमा , यस अभियान लाई सफल पार्नको लगि जोडिनु भएका सम्पुर्ण सामाजिक अभियान्ता र सन्सार भरिबाट सहयोग गर्नुहुने सहयोगी मनहरु प्रति हामी पुन: हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छौ ।
हेर्नुहोस भिडियो

त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्