Logo

‘अलिकति आगोले पोल्दा ७ दिनसम्म गनगन गर्थी, अहिले त्यत्रो आगोले पोल्दा पनि किन बोल्दिन्स’ भन्दै रोए प्रकाश !

आफ्नै विवाहको निम्तो बाँड्ने क्रममा दु’र्घटनामा ज्या’न गु’माएकी रमिता भट्टको वि’योगमा उनको परिवार मात्र हैन धेरैको आखा रसाएका छन । मन रोएको छ ।रमितालाई गु’माउदा उनको पिरिवार बि’क्षिप्त बनेको छ।शो’क मा डु’बेको छ ।

विहिवारबाट नै प्रकाशले फेसबुकमा थरी थरीका स्टाटस लेखेर दुनियाँलाई रुवाएकाे छन् । उनले लेखेका स्टाटसहरुलाई तल प्रस्तुत गरेका छाै । बिहेको लगी किनेको चुरा पोते माला लगाएतको तस्बिर सार्बजनिक गर्दै दिदि पार्वतीले लेखेको स्टाटसले फेरी सबैलाई भाबुक बनाएको छ । उनले लेखेकी छन – कति सपना सजाय थिसस बैनी हातमा मेहेन्दी चुरा पोते अनि सिउदोमा सिन्दुर लगाउला भनेर तिम्रो सपना सपनामै सिमित रह्यो ।

मेरो भाइलाई एक्लै पार्यौ । कसरी सम्हाल्ने । भाइलाई बिहेमा लगाउने सब किनेउ तर लगाउन पाएनौं। बैनी तिम्रो स्वर्गमा बास होस् । बैनी साचो मायामा भगवानको पनि आखा लाग्छ भन्थे हो रैछ । कति सपना देख्या होलि तिमीले ……..। १ वर्षअघि भागी विवाह गरेका कञ्चनपुरका उनीहरुको यही माघ १३ गते परम्परागत विवाहको साइत जुरेको थियो । यसैको लागि निम्तो बाँड्न हिँडेकी रमिताले ट्रिपरको ठक्करले ज्या’न गु’माएकी थिइन् । विवाहको ४ दिनअघि दु’र्घटनामा पत्नीको ज्यान गएपछि प्रकाशले फेसबुकमा अर्को भावुक स्टाटस लेखेका छन।

प्रकाशले लेखेका छन् – म छुटिमा आउदा बिहान मलाई उठाउथिस म १० मिनेट सुत्न दे भन्दा ब्लांकेट फालेर उठाउथिस अनि टि ल्याएर दिन्थिस मैले बिहान टि लिएर आइज भन्दा किन नल्येकी होस् ।किन ब्युझिन्स आज मलाइ ? उनले भगावन संग समेत आक्रोस पोखेका छन ।उनि अगी लेख्छन रोटि बनाउदा सानो हात डढयो भने ७ दिन सम्म हात डढयो भनेर सुनाई राख्र्थी तर अज चितामा पुरै जल्दा मलाई किन केहि पनि भनेन किन सुनाइन मलाइ दुखिराछ भनेर ।

प्रतिक्रिया दिनुहोस्