चितवन – बिभिन्न कारणले त’नावमा आएकाहरु चितवनको नारायणी नदीमा फा’ल हा’नेर आफ्नो ज्या’न नै लिन खोज्ने घ’टना बढ्दो छ ।सोमबार पनि एक महिला नारायणी नदीमा हा’मफालेर आफ्नो ज्या’न लिन खोज्दा एक डुंगा चालकसहित स्थानीयले उ’द्धार गरेर उनलाई बचाएका छन् ।
नारायणी नदीमा हा’मफालेकी ५० बर्षीया मधुकला खनाललाई एक डुंगा चालकसहित स्थानीयले उ’द्धार गरेका थिए ।डि’प्रेशनको औ’षधि खाइरहेकी मधुकला सोमबार दिउँसो साढे २ बजे तिर नारायणी नदीको पुलबाट हा’म्फालेकी थिइन ।
उ’द्धार पछि मधुकलालाई वडा प्रहरी कार्यालय नारायणगढमा राखिएको छ । नारायणी नदीमा हा’म्फाल्नुको कारण र उनको आफन्तको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।यसअघि पनि बिभिन्न समयमा नारायणी नदीमा हा’म्फालेर धेरैले आफ्नो ज्या’न गु’माइसकेका छन् ।
प्रतिक्रिया