Logo

२ छोरालाई माइक्रोमा चढाएर पठाईन् तर लक्ष्मी आइनन् ! श्रीमान् विदेशमा, पोखरामा यस्तो भयो

बाग्लुङ घर भइ हाल पोखरा घारीपाटन बस्दै आएकी एक महिला गएको सोमबारदेखि बेखबर बनेकी छन् ।

पोखरा महानगरपालिका वडा नं -१७ घारिपाटनमा दुई छोराहरुलाई पढाउन बसेकी लक्ष्मी परियार गएको सोमबारदेखि सम्पर्क बिहिन रहेको उनका परिवारले बताएका छन् ।

लक्ष्मीका श्रीमान् दलबहादुर परियार विदेशमा रहेका छन् । उक्त दिन दुई छोराहरुसंग खाल्टेमसिनामा रहेका आफन्तकोमा जान भनि निस्किएकोमा ‘आज तिमीहरु जाओ,म भोली बिहानै आउंछु’ भनि खाल्टेमसिना जाने माइक्रोबसमा चढाएको छोराहरुलाई उद्दृत गर्दै परियारले जानकारी दिएका छन् । दुई छोरा मध्ये एक जना ११ बर्ष र अर्का अन्दाजी ६ बर्षका छन् । आफ्नो कम्पनीमा काम गरेर नेपाल आउदा बिरामी भएका कामदार भेट्न नेपाल आए कोरियाली मालिक …

प्रतिक्रिया दिनुहोस्