Logo

रुदै सन्तोष दाईले नेपाल छोडे, एयरपोर्टमै चल्यो रुवाबासी, हेर्नुस् उहाको यो अन्तिम भिडियो !

गत मंसिर २४ गते माईत जान्छु भनेर हिडेकी प्रमिला परिवारको सम्पर्कमा नआएपछी उनका श्रीमान सन्तोष सुनारले पत्रकार सम्मेलन गरेका थिए । विदेशमा रहेका श्रीमान सँग माईत जाने अघिल्लो दिनसम्म पनि राम्रो कुराकानी भएको र त्यसपछी फोन सम्पर्क समेत हुन नसकेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताएका थिए ।

करिब सात लाख रुपैयाँ, गरगहना, नागरिकता, चेक बुक समेत बोकेर हिडेकी प्रमिलालाई खोजिदिन आग्रह गरेका उनका श्रीमान सन्तोष सुनारले अन्तत: मिडियाको सहयोगमा फेला पारे ।

सुरेश परियार नाम गरेका व्यक्तिसँग गएकी उनलाई त्यस्तो अवस्थामा देख्दा सन्तोष ढले । यस घटनालाई लिएर अनेक टिकाटिप्पणी आइरहेका छन् । यसै बीच सन्तोष आज फेरी अरब लागेको छ । उनलाई बिदाइ गर्न त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा लामै लाईन लागेको थियो ।

उनले जादा जादै सम्पूर्ण मिडियाकर्मी लगायत नेपालीहरुलाई सलाम समेत गरे । अबको बाकि जीवन आफ्नो छोराछोरीको साथमा बिताउने अठोट गर्दै उनि अरबको लागि बिदाई समेत भए । नेपाल छोड्नु अघि उनि संग गरिएको कुराकानी जस्ताका तेस्तै तलको भिडियोमा हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्