Logo

बेहुली बनाएर छोरीलाई चितामा जला*उदाको त्यो पिडा, पापीहरुले १० लाखको लोभमा तेस्रो लिंगीलाई पनि छाडेन !

मकवानपुरकी ते’श्रोलिंगी अजिता भुजेलको ब’ला’त्कारपछि ह’त्या भएको बताइएको छ । सामाजिक अभियन्ता समेत रहेकी अजिता शनिबार हेटौंडा–५ क्याप्पा डाँडामा मृ’त अवस्थामा भेटिएकी थिईन् । लैंगिक अल्पसंख्यक अधिकारका लागि काम गर्दै आएकी भुजेलको शव वीभत्स अवस्थामा फेला परेको थियो । नि’लहिरा स’माजसँग आबद्द तेस्रोलिंगी अधिकारकर्मी खुशी गुरुङ र सुनिता लामाले अजिताको ब’ला’त्कारपछि ह’त्या भएको दाबि गरी पत्रकार सम्मेलन समेत गरेका थिए ।

उनीहरुका अनुसार अजिता एक जना पार्टनरसँग बस्दै आएको र अहिले उनी फ’रार रहेको बताएका छन् । मिलनसार, निड’र र चुल्बुली अजिताको श’व न’ग्न अवस्थामा भेटिएको थियो । गत माघ ३ गते शुक्रबार राती उनको ह’त्या भएको हुनुपर्ने भन्दै उनको श’वको पो’ष्टमा’र्टम हेटौंडा अस्पतालमा हुन नसकेपछि काठमाडौंको टिचिंग अस्पतालमा पठाईएको थियो ।

आफ्ना पिताको निधन भइसकेकाले वृद्ध हजुरवुवा र हजुरआमाको एक मात्र सहारा रहेकी उनको घ’टनाले बृद्ध बृद्धा शो’कमा छन् । ब्लु डाईमण्डा सोसाइटीका अध्यक्ष सितल पिंकी गुरुङ ले दो’षीलाई प’क्राउ गरि का’नुनी क’ठघरामा उ’भ्याउनुपर्ने बताएकि छिन । अध्यक्ष गुरुङलाई आमाको रुपमा मानेकी अजिताको निधनले सबै जना दुखि भएको उनले बताईन । केहि समय अगाडी आफुसंग फोनमा कुरा गर्दा अजिताले आफु मरे भने बेहुली बनाएर जलाउनु समेत भनेकी गुरुङले बताईंन । उनकै इच्छा अनुसार अन्तिम सस्कारमा उनलाई बेहुलीको पहिरन चितामा जलाएको बताईंन ।

प्रतिक्रिया दिनुहोस्