Logo

विन्दवासिनी मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस् सेयर गरौ !

मेष:
आज आँटेको र ताकेको कार्य पुरा होला। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। स’मस्या सुल्झाउन सकिनेछ। शुभकार्यको चर्चापनि चल्नेछ।

मिथुन:
आज आर्थिक स’ङ्कटले गर्दा मनमा अ’शान्ति र छ’टपटी व्याप्त हुनेछ। प्रेममा बा’धाका साथै मन क’मजोर रहनेछ। यात्रामा मालसामान ह’राउन सक्छ।

सिंह:
मनमा उत्साहका साथै बोली विक्ने समयछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ जिम्मेवारी पाइएला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ।

तुला:
सामान हराउने वा चो’री हुने सम्भावना छ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। अ’नावश्यक ठाउँमा धन ख’र्च होला। वैदेशिक क्षेत्र कमजोर रहनेछ।

धनु:
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ। वित्तिय संस्थाबाट सहयोग मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

कुम्भ:
शरीरमा स्फूर्ति र उमङ्गको क’मी हुनेछ। कार्य सम्पादनमा स’मस्या आउला। आत्मबल बढाएर काम गरेमा अ’सफल भइँदैन। व्यक्तिगत खुसीका लागि केही खर्च हुनेछ।

वृष:
आज नयाँ कार्यको योजना बन्नेछ। धार्मिक यात्राको योगछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। सन्तान सुख मिल्नेछ।

कर्कट:
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। घरमा अतिथीको आगमन हुनेछ। पुरानो स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही ख’र्च हुनसक्छ।

कन्या:
कहीँ कतैबाट कुनै उपहार प्राप्त होला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। दिनको उत्तरार्धमा अधिक धन ख’र्च हुनेछ।

वृश्चिक:
काममा अपेक्षाकृत सफलता हात पर्नेछ। आफन्त एवं इष्टमित्रसँग भेटघाट होला। काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ।

मकर:
व्यक्तिगत कार्यमा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। चिन्ता हटेर मन हलुका हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। सुखद् यात्राको योग छ।

मीन:
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

प्रतिक्रिया दिनुहोस्