Logo

मनकामना माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस् सेयर गर्नुस !

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
सरकारी निकाएको भय रहला। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्यालेपनि सताउन सक्छ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
शुभकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ। आ’कस्मिक धन लाभ हुनेछ। प्रेमीको सहयोग पाईनेछ। विश्वास गरेकाले साथ दिनेछन्।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
आज काम गर्दा अ’पजस आइलाग्न सक्छ भने वि’वादसमेत सिर्जना हुनसक्छ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। वैदेशिक क्षेत्रपनि क’मजोर रहला।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही ख’र्च हुनसक्छ। बन्धु बान्धव बाट सहयोग मिल्नेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
मन खिन्न हुने स्थिति आउनेछ। मानसिक द’बाब र त’नाव बढेको महसुस हुनेछ। दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ। मन क’मजोरपनि रहला।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
बन्धु बान्धवबाट सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। कसैलाई सन्तान लाभ हुनसक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। श’त्रु प’राजित हुनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
अनुहारमा कान्ति र मनमा शान्ति छाउला। कूटनीतिक नियोगको सहयोग मिल्ला। कार्यमा सफलता पाईनेछ। दिनको उत्तरार्धमा धन ख’र्च हुनेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
पारिवारिक सुख एवं सहयोग मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। रमाइलो यात्राको योग रहेको छ। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
आफन्त वा इष्टमित्रसंग पुनर्मिलनको योग रहेको छ। आज सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। नयाँ वस्त्र, अ’लंकारको प्राप्ति हुनेछ।

मकर: भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि,।
जोश जाँगर र हिम्मत वढ्नेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ। सन्तान सुख मिल्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। शुभकार्यको चर्चा चल्नेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला। बौद्धिक विकास होला। धार्मिक यात्राको योगपनि छ।

प्रतिक्रिया दिनुहोस्