Logo

इन्द्रेणीमा तहल्का पिटिन् ८ वर्षे अयुषा गौतम ! राजु परियारपछी रबिन लामिछानेलाई पनि पछारिन …..(भिडियो सहित)

सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी धादिङकी ११ वर्षकी कमला घिमिरेको चर्चा ह्वातै बढेको छ। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छिन्। त्यसै गरी काभ्रेकी ८ वर्षे अयुषा गौतम पनि अहिले इन्द्रेणी कार्यक्रममा दोहोरि गाएपछी चर्चामा छिन ।

तोते बोलीमै इन्द्रेणीमा दोहोरि गाउदा धेरैलाई आच्छु आच्छु पारेपछि उनलाई खोज्न मिडियाकर्मी हरु गोठाटार उनको निवासमै पुगेको थियो । निवासमा पुग्दा उनले दोहोरि गएर सबैलाई चकित पारेकी छिन ।

उनको आज दोश्रो पटक फेरी इन्द्रेणीमा दोहोरि चलेको छ । आज उनले रबिन लामिछानेसंग गाएकी छिन । रबिन लामिछानेले उनको अद्भुत कला भएको भन्दै अयुषाको प्रशंश गरेको छ । ८ वर्षकै उमेर उनले यति मिठो दोहोरि गएर चर्चामा आएकी छिन । यति सानै उमेरमा दोहोरीका टुक्का बनाएर गाउन सक्ने अयुषा स्कुलमा समेत प्रथम बिधार्थी हुन । भिडियो सहित :

प्रतिक्रिया दिनुहोस्