Logo

राजा वीरेन्द्र र रानी ऐश्वर्यको विवाहको बल्ल बाहिरियो दुर्लभ भिडियो , हेर्नुहोस् !

वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए । यिनले २०२८ देखि २०५८ सम्म नेपालको शासन गरेका थिए। यिनका तीन जना सन्तान युवराज दिपेन्द्र शाह, अधिराजकुमारी श्रुती शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए ।

वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो। यिनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो। माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि यिनी बेलायतको इटन कलेजमा पढेका थिए। पछि जापान तथा अमेरिकामा पनि यिनले थप अध्ययन गरेका थिए। बीरेन्द्रको विवाह २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो । भिडियो ;

प्रतिक्रिया दिनुहोस्