Logo

खुसीको खबर : पत्नी नीकिता पौडेलको फ्लिम खेल्दै रवि लामिछाने !

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेको पत्नी नीकिता पौडेलले फिल्म निर्मा?ण गर्ने भएकि छिन् । गोपीकृष्ण मु’भिजले हिमालयन मुभी स्टुडि’योसँगको सहकार्यमा चलचित्र ‘पर्खी बसें’ को नयाँ सिरिज दर्शक माँझ ल्या’उने भएको छ । गोपीकृष्ण मुभिजकी नीकिता पौडेल र हिमा’लयन मुभी स्टुडियोको विनोद सापकोटाबीच सहमति अनुसार ‘पर्खी बसें २’ निर्माण हुने भ;एको हो ।

यसैबिच, समाजिक संजालमा रवि लामिछानेले फिल्म खेल्ने कुरा चर्चामा आएको छ । पत्नीको लगानीमा बन्ने फिल्म*मा लामिछानेले नायकको भुमिका खेल्ने चर्चा ब;ढ्दै गएको छ । तर, आधिकारीक रुपमा भने रविले उक्त कुरा स्विकारेका छैनन् । रविको ‘लिडर’ भन्ने शो संचा,लनमा आउन लागेकाले पनि फिल्ममा उनी खेल्ने अनिश्चित नै हो ।

चलचित्रमा नीकिता र विनोद सापकोटाकै लगानी रहनेछ भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सह”निर्माताको रुपमा रहनेछन् । २०६४ को चैत अन्तिममा प्रदर्शनमा आएको चलचित्र ‘पर्खी बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए । यसको दोस्रो सि*रिजलाई ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीले निर्देशन गर्नेछन् । चलचित्रमा कथा पनि उनकै रहनेछ ।

फिल्म सांगीतिक प्रे‘म कथामा आधारित रहने छ । फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वज*निक गर्ने तयारीमा टिम रहेको छ । यसको पहिलो सिरिजमा राज बल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेती लगायतको अभिनय रहेको थियो । उक्त समयमा यसको गीतसंगीतलाइ दर्शकले रुचाएका थिए भने पछि फिल्म पनि सुपरहिट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्