Logo

सर्प माताले सर्प नचाउदै गरिन बिरामीको उपचार ! अस्पतालले नसकेको बि*रामीहरुको यसरि लाग्यो भिड !

आफुलाई ‘काली माता’ नामले चिनाउदै आएकी फुल कुमारी तमाङ्ग जोरपाटीमा बस्छिन । उनले अपाङ्ग देखि मुटुमा प्वाल भएका ठुला ठुला बिरामीलाई समेत उपचार गर्दै आएकी बताउछिन । घांटीमा ठुलो सर्प बेरेर बसेकी काली माताकोमा धेरै भक्तजन समेतको घुइचो लाग्ने गर्छन ।

बिरामीहरु माता प्रति खुसि भएको आफुहरुलाई लागेको रोग समेत निको भएको बताउछन । आफुले गरेको उपचार ठिक नभए पैसा फिर्ता समेत गर्छिन उनि । कुनै दिन दुखि आए भने उनले निशुल्क उपचार समेत गर्दै आएकी छिन । केहि समय अघि उनिमाथि ठगीको आ’रोप लागेको थियो । तर आफुले अहिलेसम्म कसैलाई नठगेको उनले बताएकी थिईन् ।

अहिले पनि उनले आफु कहाँ आउने धेरै बिरामीलाई निको पर्दै आइरहेकी छिन् । क्यान्सर लागेका बिरामीले पनि उनले उपचार गरेपछि ठिक भएको बताएका छन् । अस्पताल धाएर र धेरै खर्च गर्दा पनि ठिक नभएका बिरामीहरु उनि उनि कहाँ आउन थालेपछि अहिले भिड नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्