Logo

यस्ता काम गर्नुहोस अनि धनी बन्नुहोस ! जानी राखौ

संसारमा सबैको चाहना हुन्छ कसरी धेरै पैसा कमाउने रु अझ हाम्रो समाजमा त पैसा कमाउन सकेन भने उसलाई असफलको संज्ञा दिइन्छ । त्यसैले हरेकले पैसा कमाउने जुक्ति खोजिरहका हुन्छन् । हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वाकाम छन्, ती कुरा ध्यानदिदाभगवानको कृपाप्राप्तहुने विश्वास गरिन्छ । तीकामको प्रभावले गर्दा कहिलै दुःखवा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ ।

घरमा धनधान्यको कुनै पनि कमी नहुने धार्र्मीक विश्वास छ ।पुजा पाठ– जुन घरमा पुजा पाठसँग सम्बन्धीत साना कुरामाध्यान राखिन्छ र नियमित रुपमा भगवानको सेवा गरिन्छ ।त्यस्तो घरमा कुनै दुःख पीडा नहुने विश्वास रहेको छ ।

पुजासँग जोडिएका शास्त्रीयनिमयमको ध्यान राखेमा सकारात्मकउर्जा प्राप्तहुने तथा सुख समृद्धि आउने धार्र्मीक विश्वास छ । त्यस्तै पैसा कमाउन आजैबाट सपना देख्न सुरु गर्ने । जसले सपना देख्छ जो महत्वकांक्षी बन्छ उसले मात्रै समाजमा मान, प्रतिष्ठा र पैसासमेत कमाउन सक्छ ।

त्यसै गरी कडा मेहनत गर्नुपर्छ यसका लागी क्षमताको पहिचान गरी सो अनुरुप काम गनुपर्छ काम सुरु गरेपछि त्यसलाइर्० निरन्तनता पनि दिनुपर्छ । त्यसका लागी त्यसैले तपाईंले कुनैपनि कामको जोखिम मोल्नै पर्छ । अर्काको देखासिकी गरेर पैसा खर्च नगर्नुस् । पैसा उडाउने खालका साथी छन् भने तिनीहरूको संगत गर्न छाडिदिनुपछ । आजकल सामाजिक सञ्जालबाट पैसा कमाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्