Logo

कठैबरी: भर्खरै सुनसरीमा बस र हाइस ठोक्किँदा चार ४ जनाको मृ’त्यु !

सुनसरीको तित्रीबनामा बस र हाइस एकआपसमा ठो’क्किँदा चार जनाको मृ’त्यु भएको छ। इटहरीबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३१५७ नम्बरको हाइस र इनरुवाबाट इटहरीतिर आउँदै गरेको ना६ख ७९५ नम्बरको बस एक आपसमा ठ’क्किएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी भीम बहादुर दाहालले जानकारी दिए।

‘चार जनाको अहिलेसम्म मृ’त्यु भएको छ,’ उनले टेलिफोन भने, ‘मृ’तक सबै हाइसमा सवार थिए।’ उनका मृ’त्यु हुनेमा एकजना चालक छन् भने बाँकी तीन जनाको नाम, थर खुलेको छैन।

अन्य ७ जना घा’इते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको एसपी दाहालले बताए। घ’टनास्थलमा प्रहरीले उद्गार कार्य गरिरहेको छ । घ’टनाको विस्तृत विवरण आउन बाकी छ ।इटहरीबाट इनरुवा आउँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस र विपरीत दिशाबाट आएको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठो’क्किएर दु’र्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्