Logo

नेपालमा कोरोना भाईरसको शनशनी ! भर्खरै यस्तो भिडियो आयो..हेर्नुस !

चीनबाट सुरु भएको कोरोना भाइरस अहिले अमेरिकासम्म पुगिसकेको छ । हङकङ, थाइल्याण्ड लगायतका देशहरुमा तीव्र रुपले फैलिइरहेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले हाललाई स्वास्थ्य इमर्जेन्सी लागू गरिसकेको छैन ।

चीनको वुहानमा देखिएको नयाँ कोरोना भाइरस सर्पबाट मानिसमा सरेको पेकिङ्ग जर्नल अफ मेडिकल भाईरोलोजीमा अनुसन्धान प्रकाशित भएको छ । यो तथ्य सार्वजानिक भएसँगै आफू अचम्ममा परेको बताउँछन् डाक्टर शेर बहादुर पुन ।

‘यो भाइरसबारे धेरै तथ्यहरु आइसकेको छैन, अहिले आएका तथ्यहरु अचम्ममा पार्ने खालका छन्’ डाक्टर पुन भन्छन्, ‘एकदम आक्रमक रुपमा फैलिएकाले अहिले केही भन्न सकिने अवस्था छैन ।’ नेपालमा कोरोना भाईरसको शनशनी..हेर्नुस ! वास्तविकता के हो ?

प्रतिक्रिया दिनुहोस्