Logo

प्रेमीले धोकादिएपछि घर बेचेर नेपाल आउंदै यी बेलायति युवती !

बिछोडको चोट सहनलाई निकै कठिन हुन्छ । प्रेमी प्रेमिका बिच बिछोड भए बिर्सनलाई अनेक तरिका अपनाइन्छ । तर, बेलायतमा एक युवतीले आफ्ना प्रेमीले धोकादिए पछि आफ्नो खाइआएको जागीर छोडी घर बेचेर यो दुनिया घुम्नका लागी निस्किएकी हुन ।

३० वर्षिया कोलिंस एयरर्पोटमा काम गर्थिन् । उनीहरुको प्रेममय जीन्दगी राम्रोसँग चलिरहेका थियो । एक दिन अचानक प्रेमीले उनलाई ब्रेकअप दिएका कारण उनमा नैरास्यता आएको थियो । साँचो मायामा धोकापाएपछि उदास भई जागिर छाडेर घर पनि बेचिदिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्