Logo

आइतवार सुर्य देवको पुजा गर्दै जप्नुहोस यी मन्त्र, चम्किनेछ तपाईको भाग्य ! जानी राखौ

हरेक दिन वा बार धर्म शास्त्रअनुसार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । आइतबारको दिन सूर्य देवको पुजा गर्ने दिनको रुपमा मानिन्छ । आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ । साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।

पूजा गर्ने बिधिस् आइतबारको दिन बिहान छिटै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ । पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन , गुडहलको फूल, र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ ।

ज्योतिषमा सूर्यदेवलाई सबै ग्रहको राजा मानिने गरिन्छ। त्यसैले सूर्यको पूजाबाट कुण्डलीमा भएको सबै ग्रह दोष हटाउन सकिने विश्वास गरिन्छ।

सूर्य देवलाई खुसी पार्ने सबै भन्दा कारगर र सजिलो उपाय हो विहान सूर्य देवलाई अघ्र्य दिनु। जुन घरमा विहान यो सानो काम गरिन्छ, उनीहरुलाई घर, परिवार र समाजमा मान सम्मान प्राप्त हुने गर्दछ। आज हामी तपाई इंद्रेश्वर महादेव मन्दिरका पुजार ज्योतिषाचार्य सुनील नागरले बताएका सूर्यलाई जल चढाउने विधि र सरल मन्त्रका बारेमा जानकारी दिदैछौँ।

प्रतिक्रिया दिनुहोस्