युवकको प्रेम प्रस्ताव अस्वीकार गर्दा २४ वर्षीया शिक्षिकालाई जिउँदै जलाईयो !
एक युवाले राखेको प्रेम प्रस्ताव अस्वीकार गर्दा क्याम्पस पढाउँदै आएकी २४ वर्षकी युवतीले ज्या’न गु’माउनु परेको छ । प्रेम प्रस्ताव अस्वीकार भएपछि ति युवतीलाई जि’उँदै ज’लाई दिएका छन् । भारतको महाराष्ट्रमा भएको यस्तो घ’टनाले निकै चर्चा पाएको छ ।
कलेजमा पढाउँदै आएकी युवतीलाई नागर नामका युवकले मन पराउँथे। महाराष्ट्रको वर्धा जिल्लामा उक्त घ’टना भएको हो ।महाराष्ट्रको वर्धाको नंदोरी चोकमा सोमबार बिहान एक विवाहित युवतकले ७ बजे २४ वर्षीया युवतीलाई पे’ट्रोल छ’र्केर आ’गो ल’गाइएको भारतीय समाचार माध्यमले जनाएका छन् । विवाहित युवकसंग प्रेम गर्न नचाहेको बताएपछि रिसाएका उनले आ’गो ल’गाइ दिएका थिए । आ’गोमा ज’लेर ती युवतीको शरीर ३० प्रतिशत ज’लेको अवस्थामा स्थानियले उद्दार गरेर अस्पताल पुर्याएका थिए । उनको स्वास्थ्य अवस्था अहिले पनि ख’तरापुर्ण नै छ ।
गम्भीर घा’इते भएकी युवतीलाई उपचारका लागि सुरुमा स्थानीय अस्पतालमा लगिएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि नागपुरको अरेन्ज सिटी हस्पिटल लगिएको थियो ।
प्रहरीका अनुसार पी’डित युवतीले ७ महिनादेखि एउटा गर्ल कलेजमा पढाउँदै आएकी थिइन् । तर युवतीले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवाले आ’गो ल’गाएको प्रहरी सामु स्वीकार गरेका छन् ।
घ’टनालगत्तै युवकलाई प्रहरीले प’क्राउ गरेको छ । पी’डित युवतीको नाम गोप्य राखिएको छ । पी’डित युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेर अन्तै विहे गर्न लागेपछि आफुले त्यस्तो कदम उठाएको युवकले प्रहरी सामु बताएका छन् । युवक विवाहित रहेको र पी’डित युवतीसँग चिनजान रहेको प्रहरीले बताएको छ । एजेन्सी