काठमाडौँको तीनकुनेमा घट्यो अचम्मको घटना, लियो उग्ररुप !


गत मङ्सिर २१ गते साँझ काठमाडौँको तीनकुनेमा एक बालकलाई कुकुरले टो क्यो । रे’विज छ छैन भन्ने पत्ता लगाउन कुकुरको निगरानी गर्नुपर्ने चिकित्सकले सुझाव दिने गरेका छन् । त्यसतर्फ ख्यालै नगरी केही मानिस मिलेर कुकुरलाई र’ड र लाठीले हा’नेर तत्कालै मा’रे । उक्त घटना नजिकैको एक महिलाले थाहा पाइन्, जसले बेलाबेलामा त्यही कुकुृरलाई खानेकुरा दिने
Login to read full story