तारले सन् २०२२ मा आयोजना हुने ‘फिफा विश्वकप २०२२’ लाई सुरक्षित वातावरणमा सम्पन्न गर्न टर्कीबाट सुरक्षाकर्मी ल्याउने भएकाे छ । कतारका वितरण समितिका महासचिव अल थवाडीले विश्वकपलाई सुरक्षित बनाउन आफूहरुले टर्कीसँग सुरक्षाकर्मीको बारेमा वार्ता गरेको बताएका हुन् ।
सन् २०२२ मा कतारमा विश्वकप हेर्न आउने दर्शकको सुरक्षालाई मध्यनजर गर्दै कतारले छिमेकी राष्ट्रहरुबाट सुरक्षाकर्मी ल्याउन लागेएको बताइएको छ । ‘हामी फिफा विश्वकप २०२२ लाई सुरक्षित ढङ्गबाट सम्पन्न गर्न चाहन्छौँ, हामी हरेक दर्शकको सुरक्षा चहान्छौँ’, अल थवाडीले भने ।
फिफा विश्वकपमा टर्कीका सुरक्षाकर्मी ल्याउने विषयमा टर्की र कतारबीच सम्झौता हुन लागेकाे सञ्चारमाध्यमले बताएका छन् ।
प्रतिक्रिया