पाकिस्तानको संसदले शुक्रबार बालबालिकाको यौ’न उ’त्पीडन गर्नेहरुलाई सार्वजनिक रुपमा फाँ’सी दिने प्र’स्ताव पा’रित गरेको छ । यो प्रस्तावलाई संसदीय राज्य कार्यमन्त्री अली मोहम्मद खानले पे’स गरेका थिए । सांसद हरुले प्रस्तावलाई ब’हुमतले पा’रित गरे ।यद्यपि पाकिस्तान पि’पुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री राजा प’रवेज अ’शरफले भने स’जायको क’ठोरता ब’ढाउँदैमा अ’पराधमा क’मी नआउने बताएका छन् ।
Login to read full story