पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीया मुना कार्कीको घरमा काम गर्न राखिएका स’हयोगीबाट घरभित्रै ह’त्या भएको छ। १२ वर्षदेखि घरेलु कामदार बसेका दाङ लमहीका विजय चौधरीले कार्कीको ह’त्या गरेको प्रहरीले पुष्टि गरेको छ । २२ वर्षीय चौधरी पनि सँगै मृ’त भेटिएका छन् । सानेपास्थित कार्की निवासको डाइनिङ हलमा सोमबार बिहान दुवैको श’व भेटिएको हो । कार्कीको श’व टाउकोमा
Login to read full story