आज बुधबार, कति शुभ छ तपाईको दिन ? जानी राखौ
मेष : स्वास्थ्यमा सुधार आउनेछ । विरोधीको डर हट्नेछ ।
वृष : विद्यामा प्रगति हुनेछ, पैसाको सहयोग पाइनेछ ।
मिथुन : घरायसी विवाद पर्नेछ, चिन्ताले बाधा गर्नेछ ।
कर्कट : पराक्रम वढ्नेछ, सानो यात्रा हुनेछ ।
सिंह : यात्राको मस्ती मिल्नेछ, धनमा वृद्धि हुनेछ ।
कन्या : व्यवसायमा बोझ थपिनेछ, फाइदा अरुलाई जानेछ ।
तुला : प्रिय वस्तु हराउन सक्नेछ, व्यर्थ परिश्रम हुनेछ ।
वृश्चिक : कृषिमा फाइदा राम्रै हुनेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।
धनु : राजनीतिक सम्मान हुने, काममा प्रशंसा पाइनेछ ।
मकर : सामाजिक भावना आउनेछ, परोपकारमा मन जानेछ ।
कुम्भ : सम्मानमा आघात पुग्नेछ, विसन्चोपना देखिनेछ ।
मीन : मित्रजन भेटघाट हुनेछ, भोजनकोे सुख मिल्नेछ ।