Logo

सामाजिक संजालमा भाइरल बन्दै बरहथवा नगरपालिकाको बोर्डमाथि टासिएको “भ्रस्टचारी नगरपालिका”को यो तस्बिर ! पढेर प्रतिक्रिया दिनुहोला

`भ्रष्ट´र `आचार´ दुई अलग अलग शब्दको संमयाेजन बाट `भ्रस्टाचार´ शब्द बनेको हो जुन सब्द्ले खराव आचार अर्थात आचार नभएको खस्किएको कारोबार लाई जनाउदछ। भ्रष्टाचार सम्बन्धि काम गर्ने सस्था ट्रान्सपरेन्सी ईन्टरनेशनलका अनुसार “भ्रष्टाचार भन्नाले सार्बजनिक क्षेत्रमा काम गर्ने पदाधिकारी र राजनितीक वा सरकारी अधिकृतले आफुलाई सुम्पिएको अख्तियारी र शक्तिको दुरुपयोग गरि कुनै पनि ब्याक्ती वा सम्बद्ध ब्याक्तीहरुको निजि फाइदाको लागी गर्ने गैरकानुनी ब्यवहार हो ” भनेर परिभाषा गरेको छ ।

तेस्तै प्रदेश न. २ को सर्लाही जिल्लामा पर्ने बरहथवा नगरपालिकाको बोर्डमाथि अर्को प्याम्प्लेट टासेर भ्रस्टचारी नगरपालिका लेखेको तस्बिर सामाजिक संजालमा अहिले निकै भाइरल बनिरहेको छ । सम्भवत स्थानीय युवाहरुले नै भ्रस्टचार धेरै भएपछी माथिल्लो निकाएको ध्यान केन्द्रित होस् भनेर “भ्रस्टचारी नगरपालिका” को संज्ञा दिदै प्याम्प्लेट टासेको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्