Logo

यी हुन् बोलेरोको ठ’क्‍करबाट मृ’त्यु भएका प्रहरी चौकी साँगाका असई गुरुङ ! हार्दिक श्रद्धान्जलि !

भक्तपुरबाट बनेपातर्फ आउँदै गरेको बा १९ च १३२३ नम्बरको बोलेरोको ठ’क्‍करबाट प्रहरी चौकी साँगाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) तेजबहादुर गुरुङको मृ’त्यु भएको छ । डिउटीमै रहेका असई गुरुङ बाटो काट्ने क्रममा बोलेरोले ठ’क्‍कर दिएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा उपचारको क्रममा आज (शुक्रबार) दिउँसो उनको मृ’त्यु भएको हो ।

गुरुङलाई बोलेरो जीपले प्रहरी चौकी अगाडि ठ’क्‍कर दिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । प्रहरीका अनुसार ठ’क्‍कर दिने बोलोरो गाडीका चालक भक्तपुर नपा १० का बिक्रम नाकी बन्जारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। श’व पो’ष्टमा’र्टमका लागि टिचिङ अस्पताल लगेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिमा रहेको बोलोरोले नियन्त्रण गुमाउँदा दु’र्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्