Logo

मोरङमा मोटरसाइकल दु’र्घटनामा २ जनाको मृ’त्यू !

मोरङको सुन्दरहरैंचा ८ सलकपुर स्थित पूर्व पश्चिम लाेकमार्गमा गए राति १२ बजे ति’व्र ग’तिमा रहेकाे माेटरसाइकल एक अापसमा ठाे’किदा २ जानाकाे घट’ना स्थलमै नि’धन हुनुका साथै दुई जाना घा’इते भएका छन ।

तिव्र गतिमा रहेकाे काे ३७ प १७ तथा को ३४ प ६६०२ नम्बरको माेटरसाईकल एक आपसमा ठाे’कीदा २ जानाकाे नि’धन भएको हाे । दु’र्घटनामा सुन्दरहरैंचा ८ बस्ने बर्ष २२ का विशाल खत्री साथै सुन्दरहरैचा १२ बस्ने बर्ष २३ का अर्पण गुरागाईँको घटनास्थलमै निधन भएको प्र’हरीले जनाएको छ ।

दु’र्घटनामा परी मोटरसाइकलमा सवार संखुवासभा चैनपुर २ बस्ने ३० वर्षीय लक्ष्मण खत्री तथा सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय प्रवीण थापा ग’म्भीर घा’इते भएका छन् । दु’र्घटनामा घा’इते २ जानालाई उ’पचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाइएको साथै मोटरसाइकल प्र’हरी चौ’की विराटचोकको नि’यन्त्रणमा रहेको प्र’हरीले जनाएको छ ।’

प्रतिक्रिया दिनुहोस्