Logo

Exclusive : कोरोना भाइरस मा:र्न भन्दै चीन गएकी राखी सावन्त, चीनको स्थिति देखेर डराउँदै प्रभुको शरणमा पुगिन !

फिल्म इन्डष्ट्रिकी कन्ट्रोभर्सी क्विनको नामले चर्चित राखी सावन्त आफ्ना विभिन्न क्रियाकलापका कारण सधैं चर्चाको केन्द्रमा रहिरहन्छिन् । राखी सोसल मिडियामा निकै सक्रिय छिन् र इन्स्टाग्राममा उनी आफ्नो भिडियो र फोटोमार्फत् प्रशंसकसामू आफ्नो मनको कुरा साझा गर्ने गर्छिन् ।

पछिल्लो केही समयदेखि चीनमा कोरोना भा”’इरस चिन्ताको विषय बनेको छ । आपत्को यो घडीलाई पनि उनले आफ्नो प्रचारको साधन बनाउन पछि परेकी छैनन् । राखी चीन पुगेकी छिन् र उनले त्यहाँबाट कोरोना भा”’इरसलाई नष्ट गर्ने दाबी गरेकी थिइन् ।

केही दिनअघि कोरोनाभाइरस मा”’रेरै फर्कने भन्दै चीन गएकी बलिउडकी विवादित आइटम गर्ल राखी सावन्तले फेरि अर्को हं”गामा गरेकी छिन् । उनले भिडियो शेयर गर्दै यो भा”’इरसबाट पीडितको लागि भगवानसँग प्रार्थना गरेकी छिन् । उनले भिडियोमा जनावर खाएका कारण यसको प्रकोप फैलिएको भन्दै जनावर खाएको सजाय पाएको बताइन् ।

भिडियोमा राखीले पूरै चीनको तर्फबाट भन्दै प्रभूसँग मा’फी मागेकी छिन् । राखीको यो भिडियोलाई धेरैले ट्रोल बनाएका छन् । उनको खिल्ली उडाउनेहरुले इश्वर तिम्रो फोनमा बसेका छन् ? भन्दै प्रश्न गरेका छन् । यसअघि पनि राखीले आफू कोरोनाभा”इरस मा”’र्न चीन गएको भन्दै भिडियो शेयर गरेकी थिइन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई चीन पठाएको बताएकी थियन् ।’

प्रतिक्रिया दिनुहोस्