Logo

हार्दिक श्रदान्जली : भर्खरै भयो विमान दु’र्घटना चालक दलका २ सदस्य सहित सवार १७ जनाको मृ’त्यु !

विमान दु’र्घटना हुँदा कङ्गोमा २४ जना मृ’त्यु भएको खबर आएको छ । गोमा सहरस्थित घरहरूमा ठो’किएर विमान दु’र्घटनामा परेको हो । विमानमा १७ यात्रु र चालक दलका २ सदस्य थिए, अन्य ५ जना घरमा र त्यस वरपर रहेका मानिसको मृ’त्यु भएको छ ।

पूर्वी क्षेत्रमा रहेको गोमा विमानस्थलबाट उत्तरमा रहेको बेनी शहर उड्न लागेको ड्रोनियर-२२८ विमान दु’र्घटना भएको हो । विमान ठो’किएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन भने विमान के कारण दु’र्घटनामा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्