Logo

नि’र्म’ला प’न्तको ब’लात्कार पछि ह’त्याको घ’टना को फाइल अध्यन गर्दैछु !प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवाली !

नि’र्म’ला प’न्तको ब’लात्कार पछि ह’त्याको घ’टना को फाइल अध्यन गर्दैछु !प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवाली !
प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले डेढ वर्ष पहिले भएको कञ्चनपुरकी बालिका नि’र्म’ला प’न्तको ब’लात्कार र ह’त्याको घ’टना सु’ल्झाउनु आफ्नो कार्यकालको प्रा’थमिकता भएको बताएका छन्।

उनले त्यसका लागि आफूले फा’इल अध्ययन गर्न शुरू गरेको समेत बताए। ईजीपी ज्ञवालीले नि’र्म’ला ह’त्याका’ण्ड सु’ल्झाउन सके प्रहरीलाई हेर्ने आमनागरिकको दृ’ष्टिकोण नै ब’दल्न सकिने समेत बताएका छन्। “हो, केही के’समा चाहिं हामीले अ’पेक्षित प’रिणाम प्राप्त गर्न सकेका छैनौं।

मु’द्दाको अनुसन्धानलाई ती’व्रता दिन सकेका छैनौं। छोटो समयमा मु’द्दाको अनुसन्धानलाई ता’र्किक नि’ष्कर्षमा पुर्‍याउन सकेका छैनौं”, उनले भने, “अनुसन्धान भनेको टा’इमलाइन दिएर गर्ने विषय त होइन। यो नि’रन्तर चल्ने प्रक्रिया हो। त्यसकारण यो घ’टनाको अनुसन्धान पनि निरन्तर छ। कुनै न कुनै दिन यसको प’रिणाम आउँछ।

मेरै पा’लामा यसको प’रिणाम आओस् भन्ने मेरो प्र’यत्न हुन्छ नै। त्यसले मलाई नै राम्रो गर्छ। त्योभन्दा महत्त्वपूर्ण पी’डितले न्या’य पाउँछन्। पी’डक का’नूनको दा’यराभित्र आउँछ। समाजले पुलिसलाई हेर्ने दृ’ष्टिकोणमा सकारात्मक सो’चको विकास हुन्छ।”

त्यतिबेला जुन एउटा स्व’भाविक अनुसन्धान प’द्धति अगाडि बढ्नुपर्थ्यो, त्यो हुन नसकेको उल्लेख गर्दै उनले प्रहरीले त्यसो गर्न नसकेको स्वी’कार गरे। “त्यसका पनि कारण छन्। अनुसन्धानमा लाग्नुपर्ने प्रहरी शा’न्तिसुरक्षा का’यम गर्नतिर लाग्नुपर्‍यो, किनभने त्यहीबेला ध्वं’सात्मक क्रि’याकलाप भए। तो’डफोड, ब’न्द, आ’गजनीका घ’टना भए।

भौ’तिक स’बुतहरू न’ष्ट भए”, उनले भने, “म भ’र्खरै आएकाले अहिले नै सबै भन्न सक्दिनँ। पहिले अनुसन्धानका फा’इलहरू हेर्नुपर्ने हुन्छ। अहिले हेर्न थालेको छु। यसको फा’इल अध्ययनलाई मैले प्रा’थमिकतामा राखेको छु। अ’ध्ययनपछि अब कसरी जाने भन्ने नि’र्क्योल हुन्छ।”

प्रतिक्रिया दिनुहोस्