Logo

कृष्णबहदुर महारा नि’र्दोष रहेको अदालतले फैसला सुनाएको छ।

तत्कालिन सभामुख कृ’ष्णब’हदुर महारा नि’र्दोष रहेको अदालतले फै’सला सुनाएको छ। म’हरावि’रुद्ध द’र्ता भएको ज’बरजस्ती क’रणी उ’द्योग मु’द्दामा जिल्ला दालत काठमान्डौले आज यस्तो फै’सला सुनाएको हो । अदालतको अ’न्तिम फै’सलाका लागि महरालाई अदालतमा ल्याइएको थियो ।

हिजो (आइतबार) नै फै’सला हुने भनिए पनि हेर्दाहेर्दै राखिएको मु’द्दाको फै’सला आज भएको हो। आइतबार काठमाडाैँ जिल्ला अदालतमा म’हराको तर्फबाट आठ जना वकिलले व’हस गरेका थिए ।

अ’धिवक्ताहरु भिमार्जुन आचार्य, शेरबहादुर केसी, रमन श्रेष्ठ, लव मैलानी, मुरारी सापकोटा लगायतले महराको तर्फबाट ब’हस गरेका हुन्। माघ २६ गते अ’न्तिम सु’नुवाई भएको मु’द्दा ‘हेर्दा हेर्दैमा’ राखेर आइतबार फेरि सु’नुवाइ सुरु भएको हो।

यसअघि सरकारी वकिलका तर्फबाट ब’हस स’किएकाले थियो। प्र’माण सं’कलनको कार्य सकिएसँगै काठमाडौँ जिल्ला अदालतमा मुख्य न्यायाधीश अम्बरराज पौडेलको इ’जलासमा मु’द्दाको अ’न्तिम सु’नुवाइ सुरु भएको थियो। माघ २६ गते सरकारी वकिलका तर्फबाट चार जनाले ब’हस गरेका थिए।

उनीवि’रुद्ध ज’बरजस्ती क’रणी प्र’यासमा पाँच वर्ष र सार्वजनिक प’द धा’रण गरेर क’सुरको प्र’यास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कै’द स’जाय अ’भियोगपत्रमा मा’ग गरिएको थियो ।तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इ’जलासले महरालाई कात्तिक १८ गते पु’र्पक्ष थु’नामा प’ठाएको थियो।

गएको असोज १२ गते संसद स’चिवालयकै महिला कर्मचारी रो’श’नी शाहीको तीनकुनेस्थित को’ठामा पुगेर म’हराले ज’बरजस्ती क’रणी प्र’यास गरेको आ’रोप लागेपछि महराले असोज १४ गते सभामुख प’दबाट रा’जीनामा दिएका थिए। पी’डित भनिएकी शाहीले बानेश्वरस्थित प्रहरी वृत्तमा जा’हेरी दिएपछि उनलाई प्रहरीले असोज १९ गते सभामुख नि’वासबाट पक्राउ गरेको थियो।

जिल्ला अदालतको पु’र्पक्ष थु’नामा पठाउने आदेशवि’रुद्ध महराले उच्च अदालत पाटनमा पु’नरावेदन दिएपछि जिल्लाकै आ’देश स’दर गरेको थियो। जिल्ला अदालत स’मक्ष पी’डितको है’सियतमा ब’कपत्र गर्ने क्रममा रो’शनी शाहीले आफूवि’रुद्ध महराले ज’बरजस्ती क’रण प्र’यास नगरेको दा’बी गरेकी छिन्।

सुरुमा महानगरीय प्रहरी वृत्त कोटेश्वरमा महराले तीनकुनेस्थित आफ्नो को’ठामै आएर ज’बरजस्ती क’रणी प्र’यास गरेको जा’हेरी दिएकी शाहीले पछि बो’लि फे’र्दै आफूमाथि क’रणी प्र’यास नभएको भन्दै प्रहरी कार्यालय र अदालतमा समेत नि’वेदन दिएकी थिइन्। ब’कपत्रका क्रममा उनले आफूमाथि यौ’न हिं’सा नभएको

प्रतिक्रिया दिनुहोस्