Logo

अन्तत : कारागारबाट छुटे महरा, रिहा हुनासाथ कार्यकर्ता र प्रहरी बीच भयो झ*डप (हेर्नुहोस भिडियो )

जिल्ला अदालत काठमाडौंबाट बलात्कार उद्योग मुद्दामा सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुटेका छन् ।

उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।उनलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताकार्यकर्ता पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्