Logo

नबलपरासीमा घ’ट्यो सोच्ने न’सकिने घ’टना, गा’डेकै ठाउँबाट किन नि’कालियो बालकको श’व… ?

पश्चिम नवलपरासीको परासीमा बालकको शं’कास्पद मृ’त्यु भएको भन्दै प्रहरीले गा’डिसकेको श’व नि’कालिएको छ । नि’कालिएको श’व पो’ष्टमार्टमका लागि काठमाडौं पठाएको छ ।नवलपरासीको सदरमुकाम परासीस्थित रामग्राम इङ्लिस बोडिङ स्कुलमा कक्षा १ मा अध्यनरत ९ बर्षीय बालक विवेक पासवानको श’व प्रहरीले पो’ष्टमार्टमका लागि पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बालकको मृ’त्यु शं’कास्पद भएपछि श’व पो’ष्टमार्टका लागि काठमाडौंस्थित टिचिङ्ग अस्पताल पठाएको जानकारी दिएका छन् ।

आइतवार मृ’त्यु भएका बालकको श’व पो’स्टमार्टम नगरी खोला किनारामा लगि गा’डिएको थियो भने प्रहरीले पुनः श’व नि’कालेको हो ।गएको शुक्रबार विहान स्वस्थ रुपमा विद्यालय आएका बालक पासवान ए’क्कासी वि’रामी परेको भन्दै उपचारका लागि पृथ्वी चन्द्र अस्पताल लगिएको थियो ।

विद्यालयले विद्यार्थी पहिलादेखि नै वि’रामी रहेको जनाउँदै आएको छ भने बालकका आफन्तले भने बालकको विद्यालयमा भएको कु’टपिटबाट नि’धन भएको दा’वी गरेका छन् । बालकका पिता बै’जनाथ पासीले विद्यालयमा कु’टपिटबाट बालक घा’इते भएको दा’वीको गरेका छन् ।

बालकको उपचारको लागि शुरुमा जिल्ला अस्पताल लगिएको भए पनि उक्त अस्पतालले त्यहाँ उपचार हुन नसक्ने भन्दै अन्य अस्पतालमा लैजान रि’फर गरेको थियो । त्यसपछि उनलाई भैरहवा लगिएको थियो भने त्यहाँबाट पनि चिवतन मेडिकल कलेज पठाइएको थियो ।बालकको आइतबार राति मृ’त्यु भएको हो ।

बालकका पिता बैजनाथ पासीले कक्षा एकमा पढाउने क्रममा शिक्षिकाले वालकको हातमा पि’ट्न खोज्दा ग’ल्तीले टाउकोमा लागेको र वालकले कक्षा कोठामा नै वा’न्ता गरेको दा’वी गरेका छन् ।विद्यालय प्रशासनले भने बालक पहिलादेखिनै वि’रामी रहेको र कक्षाका पढाउने क्रममा वालकले वा’न्ता गरेपछि उपचारका लागि आफन्तको जि’म्मा लगाइएको जनाएको छ ।

विद्यालयका कारण बालकको मृ’त्यु नभएको स्कूलका प्रधानाचार्य राधेरमण पाण्डेले बताएका छन् ।प्रहरीले घ’टनाबारे अनुसन्धान गर्न श’व पो’ष्टमार्टमका लागि पठाएको र घ’टनाको छा’नवीन गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घटनाको अनुसन्धान भईरहेको र केही दिनमा पो’ष्टमार्टम रि’पोर्ट आएपछि थप भन्न सकिने बताए

प्रतिक्रिया दिनुहोस्