Logo

दोहोरी गायक प्रकाश कटुवालमाथि अनुसन्धान गर्न ४ दिनको म्या’द थप !

तनहुँ बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आ’क्रमण गरेको आ’रोपमा पक्राउ परेका दोहोरी गायक प्रकाश कटुवालमाथि अनुसन्धान गर्न चार दिनको म्या’द थपिएको छ ।जिल्ला अदालत तनहँले अनुसन्धान गर्न चार दिनको म्या’द दिएको हो ।

ज्या’न मा’र्ने उ’द्योग अन्तर्गत कटुवालमाथि अनुसन्धान प्रक्रिया अगाडि ब’ढाइएको तहुँका एसपी विनोद सिलवालले सिधाकुरा अनलाइनलाई बताए । सिलवालका अनुसार घा’इते गुरुङको अवस्था निकै ग’म्भीर रहेको र काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालवि’रुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा कि’टानी जाहेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडी बा’न्ता गरेपछि होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य वि’वाद भएको थियो ।

केही समयको वि’वादपछि गायक कटवाल तलाई पख्लास भन्दै पोखरा गएका थिए । साँझ घरमा खाना खाइरहेको अवस्थामा व्यवसायी गुरुङलाई मास्क लगाएर मोटरसाइकलमा आएका दुई व्यक्तिले ए’क्कासी र’डले आ’क्रमण गरेर ग’म्भीर घा’इते बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्